फुटबल « Khabarhub

रोनाल्डोको गोलमा युनाइटेड विजयी

काठमाडौँ - इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले युरोपा लिग फुटबलमा सेरिफलाई ३-० अन्तरले पराजित गरेको छ। बिहीबार राति घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाईटेडलाई जित दिलाउन डिओगो डालोट, मार्कस राष्फोर्ड र क्रिस्टियानो रोनाल्डोले समान एक-एक गोल गरे। रोनाल्डोको यो करियरकै ७ सय १ गोल हो। जितसँगै समूह ‘ई’ मा युनाईटेडले ५ खेलमा १२ अंक जोडेर दोस्रो स्थानमा…