फुटबल « Khabarhub

विश्वकप फुटबल : इरानलाई पराजित गर्दै अमेरिका नकआउट चरणमा

काठमाडौं - अमेरिका फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। गएराति भएको समूह चरणको अन्तिम खेलमा अमेरिकाले इरानलाई १-० ले पराजित गरेको हो। यो जितसँगै अमेरिका राउण्ड अफ १६ मा प्रवेश गरेको हो। महत्त्वपूर्ण खेलमा अमेरिकाको जितका लागि निर्णायक गोल खेलको ३८ औं मिनेटमा क्रिस्टियन पुलिसिचले गरे। यो जितसँगै समूह ‘बी’को उपविजेता बन्दै अमेरिका…