Live on
Your Voice, Your Power
काठमाडौं- शहीद स्मारक सी डिभिजन लिगमा आरसी ३२ फुटबल एकेडेमीले दोस्रो जित निकालेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार दिउँसो भएको खेलमा आरसी ३२ ले वीरगञ्ज युथ एकेडेमीलाई ३–१ को गोलअन्तरले पराजित गरेको हो । आरसीका लागि नवीन बोहोरा, बबिन बोहोरा र विशाल पाण्डेले १–१ गोल गरे । वीरगञ्जका लागि भने ब्रिजेश चौधरीले १ गोल…