Live on
Your Voice, Your Power
काठमाडौं। आज नेपाली राष्ट्रिय फुटबल टिमले मोरिससविरुद्ध दोस्रो मैत्रीपूर्ण खेल खेल्दै छ। घरेलु मैदान दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेलमा नेपालले लगातार दोस्रो जितको खोजीमा रहनेछ। खेल मंगलबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पौने पाँच बजे सुरु हुनेछ। यसअघि शनिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले मरिससलाई १–० गोलले पराजित गरेको थियो। शनिबारको खेलमा नेपालको जितका लागि विमल…