फुटबल Archives | Page 17 of 349 | Khabarhub Khabarhub

घरेलु मैदानमा पिएसजी पराजित : २७ प्रहार रोकेको लिभरपुलका लागि इलिसटले गरे गोल

काठमाडौं - युरोपेली च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको खेलमा लिभरपुलले पिएसजीमाथि १-० को जित हात पारेको छ। पिएसजीले घरेलु मैदानमा लिभरपुलले १-० को जित निकालेको हो। पिएसजीले लिभरपुलको पोस्ट २७ पटक आक्रमण गरेको थियो। नौ पटक लिभरपुलका गोल रक्षक एलिसनले शानदार बचाउ गरेका थिए। लिभरपुल भने दोस्रो सर्टमा नै गोल गर्न सफल भयो। मेहम्मद…