फुटबल « Khabarhub

फिफा विश्वकपको तयारी : कतारमा ८ रङ्गशालाको निर्माण सकियो

दोहा - फिफा विश्वकप २०२२ का लागि कतारले सबै रङ्गशालाको निर्माण सम्पन्न गरेको छ । मध्यपूर्व र अरबमा पहिलो विश्वकप हुन ठिक एक वर्ष बाँकी छँदै कतारले सबै आठ प्रतियोगिता स्थलहरूमा निर्माण कार्य पूरा गरेको गल्फ टाइम्सले जनाएको छ । ६० हजार दर्शक क्षमता भएको अल बायत रङ्गशालाबाट सुरु हुने विश्वकप ८० हजार क्षमताको लुसेल…