Live on
Your Voice, Your Power
काठमाडौँ - स्पेनिस ला लिगामा लिग लिडर रियल मड्रिडले दशौँ जित निकालेको छ । सोमबार बिहान भएको खेलमा घरेलु टोली रियलले सेभिल्लामाथी २-१ अन्तरको जित निकालेको हो । सेभिल्लाका राफा मिरले १२औँ मिनेटमा गोल गर्दै अग्रता लिएका थिए । त्यसपछि रियलको पुनरागमन जितमा करिम बेन्जेमा र भिनिसिअस जुनियरले १-१ गोल गरे । आइतबार राति नै…