Live on
Your Voice, Your Power
काठमाडौँ- इटालियन सिरी 'ए' फुटबलमा एसी मिलान विजयी भएको छ । बुधबार राति भएको खेलमा मिलानले भिनिजियालाई २-० गोलले हराएको हो । मिलानलाई जित दिलाउन ब्राहिम डियाज र थियो हर्नान्डेजले एक एक गोल गरे । जितसँगै मिलान १३ अंकसहित लिगको दोस्रो स्थानमा उक्लिएको छ । भिनिजिया ३ अंकसहित १८औँ स्थानमा छ ।