फुटबल « Khabarhub

उरुग्वे बोलिभियासँग पराजित

काठमाडौँ - फिफा विश्वकप छनोटमा उरुग्वे बोलिभियासँग पराजित भएको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान भएको खेलमा उरुग्वेलाई बोलिभियाले ३-० गोलले पराजित गरेको हो । १० खेलाडीमा सिमित बोलिभियालाई जित दिलाउन जुवान कार्लोसले दुई गोल तथा मार्सेलो मोरेनोले एक गोल गरे। बोलिभियासँग पराजित भएपछि सिधै विश्वकपमा छनोट हुने सम्भावना उरुग्वेका लागि कमजोर बनेको…