फुटबल Archives | Page 183 of 341 | Khabarhub Khabarhub

युरोकप फुटबल : नेदरल्याण्ड र चेक रिपब्लिकबीच पहिलो हाफ गोलरहित बराबरी

काठमाडौँ– १६ औँ संस्करणको युरोकप फुटबल अन्तर्गत नकआउट चरणको जारी खेलमा नेदरल्याण्ड र चेक रिपब्लिकले पहिलो हाफ गोल रहित बराबरी खेलेका छन् । हंगेरीको पुस्कास एरिनामा जारी खेलमा दुबै टोलीले गोल गर्ने अवसर सिर्जना गरे पनि गोल गर्न सकेका छैनन् । खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको छ । यस खेलको विजेताले क्वाटरफाइनलमा डेनमार्कसँग खेल्नेछन्।…