फुटबल Archives | Page 188 of 349 | Khabarhub Khabarhub

स्पेनका पेड्री बने युरोकपकाे उत्कृष्ट युवा खेलाडी

एजेन्सी– स्पेनका मिडफिल्डर पेड्री १६ औं संस्करणको युरोकप फुटबलको उत्कृष्ट युवा खेलाडी बन्न सफल भएका छन् । खेल अवधिभर उत्कृष्ट प्रदर्शन गरेका पेड्री योङ प्लेयर अफ दि टुर्नामेन्टको उपाधि चुम्न सफल भएका हुन् । प्रतियोगितामा उनले ६ खेल खेलेका थिए । तर, स्पेन सेमिफाइनलमा इटालीसँग पराजित हुँदै बाहिरिएको थियो । युरोकपको उपाधि भने इटालीले जितेको…