Live on
Your Voice, Your Power
काठमाडौँ- मैत्रीपूर्ण खेलमा चेल्सी र टोटेनहमले बराबरी खेलेका छन् । प्रि-सिजन तयारी अन्तर्गत बुधबार राति भएको खेलमा चेल्सी र टोटेनहमले २-२ गोलको बराबरी खेलेका छन् । सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा चेल्सीले बराबरी खेल्नु परेको हो । हाकिम जिएचले १६औं र ४९औँ मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाए पनि त्यसलाई जोगाउन सकेन । ५६औँ…