फुटबल « Khabarhub

इटालीको टिममा परेनन् बालोटोली

काठमाडौं। मारियो बालोटोली इटालीको राष्ट्रिय फुटबल टिमभन्दा बाहिर बस्न बाध्य भएका छन्। शुक्रबार इटाली फुटबलले विश्वकप छनोटको प्ले अफका लागि टिम घोषणा गर्दा बालाटोली नअटाएका हुन्। प्रशिक्षक रोबर्टो मानचिनीले प्ले अफको टिम घोषणा गर्दा फरवार्ड बालोटोली टिमभन्दा बाहिर रहेका हुन्। बन्द प्रशिक्षणमा सहभागी भएका उनी टिममा नपरेका हुन्। उनले सन् २०१८ को सेप्टेम्बरमा इटालीका लागि…