Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टिम धनगढी एफसीले मुख्य प्रशिक्षकमा तोपे अयोडेजी फुजालाई अनुबन्धित गरेको छ । धनगढीले बिहीबार प्रेस विज्ञप्ति निकाल्दै मुख्य प्रशिक्षकमा नाइजेरियाली प्रशिक्षक फुजालाई अनुबन्धित गरिएको जनाएको छ । 'गो ड्रिमर्स प्रा.लि.को स्वामित्वमा रहेको धनगढी एफसीले सुपर लिग टिमले हामीले प्रशिक्षकको रुपमा नाइजेरियाली नागरिक तोपे अयोडेजी फुजालाई अनुबन्ध गरेको जानकारी…