Live on
Your Voice, Your Power
एजेन्सी- लियोन फ्रेन्च लिग वान फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार राति भएको खेलमा बोर्डेअक्सलाई २-१ गोल अन्तरले हराउँदै लियोन शीर्ष स्थानमा उक्लिएको हो । घरेलु मैदानमा लियोनलाई जित दिलाउन कार्ला टोको इकाम्वी र लियो डुवोइसले एकएक गोल गरे । बोर्डेअक्सका स्यामुएल कालुले एक गोल फर्काए । जितसंगै लियोनले २२ खेलमा ४६ अंक जोड्दै…