फुटबल Archives | Page 230 of 341 | Khabarhub Khabarhub

च्याम्पियन्स लिगमा आरबी लेइप्जिगसँग पीएसजी पराजित

एजेन्सी- च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) पराजित भएको छ । समूह एच अन्तर्गत बुधबार राति भएको खेलमा ९ खेलाडीमा सीमित भएको पीएसजीलाई आरबी लेइप्जिगले २–१ ले पराजित गर्‍यो । सुरुको छैटौँ मिनेटमा नै एन्जल डी मारियाले गोल गरेर पीएसजीलाई सुरुवाती अग्रता दिलाए पनि ४१औँ मिनेटमा एनकुन्कुले आरबीका लागि बराबरी गोल…