फुटबल « Khabarhub

ला लिगामा इल्चेको जित

एजेन्सी- स्पेनिस ला लिगा फुटबलमा भ्यालेन्सिया इल्चेसँग पराजित भएको छ । शुक्रबार राति भएको खेलमा भ्यालेन्सिया इल्चेसँग २-१ गोलले पराजित भएको हो । घरेलु मैदानमा इल्चेलाई जित दिलाउन जोसन र फिडेल चाभेसले एक/एक गोल गरे । भ्यालेन्सियाका टोनी लाटोले एक गोल फर्काए । खेलको १९औं मिनेटमा जोसनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ३७औं…