Live on
Your Voice, Your Power
एजेन्सी- स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड र इल्चेबीचको खेल बराबरीमा टुंगिएको छ । बुधबार राति रियल मड्रिडले इल्चेसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँढेको हो । लुका मोड्रिचले २०औँ मिनेटमा पाहुना टोली रियललाई अग्रता दिलाएका थिए । ईल्चेका चाभास डी ला टोरीले ५२औं मिनेटमा बराबरी गोल फर्काएका थिए । दोस्रो स्थानको रियल दुई खेल…