फुटबल « Khabarhub

सेभिल्ला युरोपा लिगको फाइलनलमा प्रवेश

एजेन्सी – स्पेनिस क्लब सेभिल्ला यूईएफए युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । आइतबार लिस्बनमा भएको सेमिफाइनल खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई २-१ गोल अन्तरले पराजित गर्दै सेभिल्ला उपाधि नजिक पुगेको हो । खेलको नवौं मिनेटमा ब्रुनो फर्नान्डेसको पेनाल्टी गोलमा अग्रता लिएको म्यानचेस्टर युनाइटेड अग्रता जोगाउन नसक्दा अन्तिम चारबाटै बाहिरिएको हो । २६औं मिनेटमा सेभिल्लाका…