फुटबल « Khabarhub

मार्टिन ब्रेथवेइटे बार्सिलोनामा अनुबन्धित

काठमाडौं -  डेनिस फरवार्ड मार्टिन ब्रेथवेइटे स्पेनिस क्लब बार्सिलोनामा अनुबन्धित भएका छन । २८ वर्षे फरवार्ड मार्टिनलाई बार्सिलोनाले लेगानेसबाट अनुबन्धन गरेको हो । मार्टिनले बार्सिलोनासँग सन् २०२४ को जुन ३० सम्मको सम्झौता गरेका छन् । बार्सिलोनाले मार्टिनलाई १५ मिलियन पाउण्डमा क्लबमा भित्र्याएको हो । खेलाडी अनुबन्धको समय सकिए पनि विशेष आग्रहपछि ला लिगाले बार्सिलोनालाई अनुबन्धको…