Live on
Your Voice, Your Power
एजेन्सी- युरो कप २०२० का लागि भएको छनोट खेलमा ग्रिकलाई हराउँदै इटाली यूरो कपका लागि छनोट भएको छ । गएराति रोमामा भएको खेलमा ग्रिकलाई २–० गोल अन्तरले पराजित गर्दै ईटालीले अर्को बर्ष हुने युरो कपमा स्थान पक्का गरेको हो । पहिलो हाफ गोल रहित बराबरीमा सकिए पनि दोस्रो हाफमा इटालीका लागि जोर्गिन्होले अग्रता दिलाए ।…