Live on
Your Voice, Your Power
एजेन्सी– इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा आर्सनलले वाट्फोर्डसँग बराबरी खेलेको हो । अग्रता जोगाउन नसक्दा आर्सनल २–२ गोलको बराबरीमा रोकिएको हो। वाट्फोर्डको मैदानमा भएको खेलमा अग्रता भने आर्सनलले लिएको थियो। आर्सनलले २ गोलको अग्रता जोगाउन नसक्दा अंक बाड्न बाध्य भएको हो । आर्सनलका पेरिक एम्रिक आबुमियाङ एक्लैले दुई गोल गरेका थिए। घरेलु…