फुटबल « Khabarhub

सावित्राको गोलमा केरलाको विजयी शुरुवात

काठमाडौं– नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीले गोलम गोकुलम केरेलाले हिरो महिला लिग फुटबलमा विजयी शुरुवात गरेको छ । आइतबार बैंङ्लोरमा भएको खेलमा गोकुलमले श्रीभुमीलाई १–० गोल अन्तरले हराउँदा सावित्राले गोल गरिन् । उनले खेलको ६७ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् । उनको उक्त गोल नै गोकुलमको जीतका लागि निर्णायक…