Live on
Your Voice, Your Power
काठमाडौं– युरोपियन सुपर कप फुटबलको उपाधि रियल मड्रिडले जितेको छ । गएराति पोल्याण्डमा भएको खेलमा एटलान्टालाई २–० गोलले हराउँदै रियलले उपाधि जितेको हो । रियालका लागि भिनिसियस फेडेरिको भाल्भर्डे र केलियन एम्बाप्पेले एक–एक गोल गरेका थिए । एम्बाप्पे रियलमा आएपछि उनको यो डेब्यु गोल हो । उनी पेरिस सेन्ड जर्मेन (पिएसजी)बाट रियलमा आएका हुन् ।…