फुटबल « Khabarhub

फिफा सिरिज गुमेपछि अन्जिलाको गुनासो : १० वर्षको मिहिनेत खरानी बनाउन १० मिनेट पनि लागेन

काठमाडौं- राष्ट्रिय खेलकुद परिषद (राखेप) र अखिल नेपाल फुटबल संघ (एन्फा) बीचको विवादका कारण नेपाली महिला राष्ट्रिय फुटबल टोलीले फिफा सिरिजको खेल गुमाएपछि गोलकिपर अन्जिला तुम्बापो सुब्बाले गहिरो असन्तुष्टि जनाएकी छन्। विवादका कारण थाइल्यान्डमा आयोजना हुने सिरिजबाट एन्फाले नेपालको नाम फिर्ता लिएपछि टोली अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट वञ्चित भएको हो। यस घटनाप्रति प्रतिक्रिया जनाउँदै सुब्बाले सामाजिक सञ्जालमार्फत…