फुटबल « Khabarhub

ए डिभिजन लिगको खेलतालिका सार्वजनिक

काठमाडौं– शहीद स्मारक ए डिभिजन लिगको खेलतालिको सार्वजनिक भएको छ । जसअनुसार उद्घाटन खेलमा मच्छिन्द्र क्लबले ब्रिगेड ब्वाइज क्लबसँग खेल्ने भएको छ। यस्तै, साविक विजेता टोली मनाङ मर्स्याङ्दी क्लबले आफ्नो पहिलो खेल विभागीय टीम एपीएफसँग खेल्ने भएको छ। १४ टोली सहभागी लिगमा थ्री स्टार क्लबले आफ्नो पहिलो खेल जावलाखेल युथ क्लबसँग खेल्ने छ भने विभागीय…