Live on
Your Voice, Your Power
काठमाडौं– लिभरपुलका प्रशिक्षक जोर्गेन क्लोप फिफा वर्ष पुरुष प्रशिक्षक बनेका छन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सोमबार राति क्लोपलाई वर्ष प्रशिक्षक अवार्ड प्रदान गरेको हो । इटालीको मिलानमा आयोजना भएको भव्य कार्यक्रममा क्लोपलाई अवार्ड प्रदान गरिएको हो । सन् २०१८ मा उत्कृष्ट प्रशिक्षक बन्दै क्लोपले अवार्ड जितेका हुन् । वर्ष पुरुष प्रशिक्षकको अन्तिम मनोनयनमा…