फुटबल Archives | Page 317 of 345 | Khabarhub Khabarhub

आर्सनलका खेलाडी ओजिल र कोलासिनाचमाथि लुटेरा समूहको आक्रमण

काठमाडौं – इंग्लिस प्रिमियर लिग क्लब आर्सनलका खेलाडी मिसुट ओजिल र सिड कोलासिनाच चढेको गाडीलाई लुटेरा समूहले आक्रमण गरेका छन् । बिहीवार उनीहरुको गाडी लुट्न चहाने एक लुटेरा समूहले आक्रमण गरेको थियो । तर, लुटेराको योजना भने खेलाडीले असफल बनाएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार कालासिनाचको मर्सिडिज कार लुट्ने योजनासहित आक्रमण भएको थियो । आफ्नो…