Live on
Your Voice, Your Power
काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले साउथह्याम्पटनलाई हराएको छ । शनिबारको खेलमा लिभरपुलले साउथह्याम्पटनलाई २-१ गोल अन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा साडियो माने र रोबर्टो फिर्मिन्होले एक एक गोल गरे । साउथह्याम्पटनका ड्यानी इन्ग्सले एक गोल फर्काए । घरेलु टिमविरुद्ध लिभरपुलले खेलको ४५ औं मिनेटमा मानेको गोलबाट अग्रता बनाएको थियो । ७१ औं…