Live on
Your Voice, Your Power
काठमाडौं- भुटानमा हुने तेस्रो संस्करणको महिला साफ यू–१५ च्याम्पियनसिप खेल्न नेपाली यू-१५ टिम आज (सोमबार) त्यसतर्फ प्रस्थान गरेको छ । आज भुटान प्रस्थान गरेको नेपाली टोलीलाई शुक्रबार नै अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिदाइ गरिसकेको छ । नेपाली टोली ३१ सदस्यीय रहेको छ । नेपालले भारतसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपालले भारतसँग बुधबार…