फुटबल « Khabarhub

नेयमारविना मैदानमा उत्रिएको पीएसजी पराजित

एजेन्सी– स्टार खेलाडी नेयमारविना मैदान उत्रिएको पेरिस सेन्ट जर्मेन (पीएसजी) रेनेससँग पराजित भएको छ । आइतबार राति भएको खेलमा पीएसजीले रेनेससँग २–१ को अप्रत्यासित हार ब्यहोरेको हो । घरेलु मैदानमा रेनेसको जितका लागि मबय नियाङ्ग र रोमेन डेल क्यासटिलोले गोल गर्दा पीएसजीका लागि एडिन्सन काभानीले एक गोल गरे । खेलमा अग्रता भने पीएसजीले लिएको थियो…