फुटबल Archives | Page 336 of 350 | Khabarhub Khabarhub

च्याम्पियन पीएसजीमाथि मोन्टेपेरिल्लाको जीत

एजेन्सी - फ्रेन्च लिग वानको च्याम्पियन्स टोली पेरिस सेन्ट जर्मेन (पीएसजी) मोन्टपेल्लिरसँग पराजित भएको छ । मंगलबार राति भएको लिग वानको खेलमा पीएसजी मोन्टपेल्लिरसंग ३–२ गोल अन्तरले पराजित भएको हो । मोन्टपेल्लिर घरेलु मैदानमा शुरुवाति अग्रता लिएको पीएसजीले अग्रता जोगाउन नसक्दा हार व्यहोर्नु परेको हो । खेलको १२ औं मिनेटमा मोन्टपेल्लिरका एम्ब्रोइस आयोङगोको आत्मघाती गोलबाट…