फुटबल « Khabarhub

नाइजेरिया र सेनेगल अफ्रिका कप अफ नेशनको सेमिफाइनलमा

काठमाडौं- नाइजेरिया अफ्रिका कप अफ नेशन फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको क्वाटरफाइनल खेलमा दक्षिण अफ्रिकालाई २–१ ले पराजित गर्दै नाइजेरियाले अन्तिम चारमा स्थान बनाएको हो । नाइजेरियाको जितमा सामुएल चुक्वुएजे र विलियम ट्रुस्ट एकोङ्गले गोल गरे । दक्षिण अफ्रिकाका लागि बोङ्गानी जुङ्गुले गोल गरेका हुन् । २७ औँ मिनेटमा चुक्वुएजेको गोलबाट…