Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली राष्ट्रिय महिला फुटबल टोली घरेलु टोली म्यानमारसँग ओलम्पिक छनोटमा पराजित भएको छ । बुधबार सम्पन्न खेलमा नेपाल म्यानमारसँग ३—१ गोल अन्तरले पराजित भएको हो । नेपालविरुद्ध घरेलु टोलीलाई २४ औं मिनेटमा गोल गर्दै म्यानमारकी यी यी ओले अग्रता दिलाइन् । त्यस्तै, नेपालकी कप्तान निरु थापाले पहिलो हाफको अन्तिम समयमा गोल गर्दै म्यानमारविरुद्ध पहिलो…