Live on
Your Voice, Your Power
काठमाडौं– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनीले सर्बियासँग बराबरी खेलेको छ । बुधबार राति टर्किमा भएको मैत्रीपूर्ण खेलमा जर्मनी र सर्बियाले १—१ गोल गरे । सर्बियाका लुका जोभिकले खेलको १२ औं मिनेटमा चलाखिपूर्ण तरिकाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा सर्बियाभन्दा पछि रहेको जर्मनीले खेलमा फर्कन ६९औं मिनेटसम्म कुर्नु परेको थियो । खेलको ६९ औं…