फुटबल Archives | Page 42 of 341 | Khabarhub Khabarhub

साउदी किङ कप : अल नासर फाइनलमा

काठमाडौं– अल नासर साउदी किङ कपको फाइनलमा प्रवेश गरेको छ । गएराती सम्पन्न सेमिफाइनलमा अल नासरले अल खालीजलाई ३–१ गोलले हराउँदै फाइनलको यात्रा तय गरेको हो । अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले दुई तथा साडियो मानेले एक गोल गरेका थिए । यस्तै अल खालीजका फवाज टोराल्सले एक गोल फर्काएका थिए । खेलको १७औँ मिनेटमा गोल…