फुटबल Archives | Page 46 of 356 | Khabarhub Khabarhub

जर्मन बुण्डेसलिगा : बायर्न म्युनिखको विजयी सुरुवात

काठमाडौं– जर्मन बुण्डेसलिगा फुटबलको नयाँ सिजनमा बायर्न म्युनिखले विजयी सुरुवात गरेको छ । आइतबार राति सम्पन्न खेलमा वुल्फ्सबर्गलाई ३–२ गोलले हराउँदै बायर्नले सुखद सुरुवात गरेको हो । बायर्न म्युनिखको जितमा जमाल मुसियाला र सेर्गे ग्नाब्रीले एक–एक गोल गरेका थिए । एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भएको थियो । वुल्फ्सबर्गका जाकुब कामिन्स्कीले आत्मघाती गोल गरेका थिए…