फुटबल « Khabarhub

आहारारा पोखरा गोल्डकप : चर्च ब्वाइज क्वार्टरफाइनलमा

पोखरा – चर्च ब्वाइज युनाइटेडले पोखरामा जारी २४औं आहारारा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको तेस्रो प्रिक्वार्टरफाइनल खेलमा न्युरोड टिम (एनआरटी)लाई सडेनडेथमा ६–५ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइजले क्वार्टरफाइनलमा स्थान बनाएको हो । निर्धारित समय १–१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। निर्णायक टाइब्रेकरमा चर्च ब्वाइजका गोलरक्षक टिकेन्द्रसिंह थापाले उत्कृष्ट…