फुटबल Archives | Page 59 of 345 | Khabarhub Khabarhub

एरिक विष्ट भारतीय क्लब सिलोङ लाजोङमा आबद्ध

काठमाडौं - नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर एरिक विष्ट भारतीय क्लब सिलोङ लाजोङ फुटबल क्लबमा आबद्ध भएका छन्। क्लबले हाल भारतको दोस्रो डिभिजनको क्लब आइ लिग - २ खेलिरहेको छ। उनले क्लबसँग आबद्ध भएर प्रशिक्षण समेत थालेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। मेघालय राज्यको सिलोङ लाजोङ नर्थ एस्ट भारतको चर्चित क्लब मध्ये एक हो। अप्रिलसम्म…