फुटबल Archives | Page 64 of 350 | Khabarhub Khabarhub

कतार एशियन कपको दोस्रो चरणमा

काठमाडौं- आयोजक कतार जारी एशियन कपको दोस्रो चरणमा पुगेको छ । गएराति भएको खेलमा ताजिकिस्तानलाई १–० गोल अन्तरले पराजित गर्दै कतारले समूह ए बाट राउण्ड १६ मा स्थान सुरक्षित गरेको हो । कतारको जितमा खेलको १७औं मिनेटमा अक्रम अफिफले गरेको गोल नै निर्णायक साबित भयो । यस खेलमा खेलको ८१औँ मिनेटमा ताजिकिस्तानका अमाण्डोनी कामोलोभले रातो…