Live on
Your Voice, Your Power
काठमाडौं– युरोकप फुटबल २०२४ मा हंगेरीले पहिलो जित निकालेको छ । आज बिहान सम्पन्न खेलमा स्कटल्याण्डलाई १–० गोलले हराउँदै हंगेरीले जित निकालेको हो । हंगेरीका लागि केभिन कोबोथले गोल गरेका थिए । उनले दोस्रो हाफको इन्जुरी समयको दशौँ मिनेटमा गरेको गोल नै हंगेरीको जितका लागि निर्णायक बनेको थियो । यसअघिका दुई खेल हारेको हंगेरी ३…