फुटबल Archives | Page 72 of 356 | Khabarhub Khabarhub

एभर्टनमाथि म्यानचेस्टर सिटी ३–१ गोलले विजयी

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले एभर्टनलाई पराजित गरेको छ । आज बिहान सम्पन्न खेलमा म्यानचेस्टर सिटीले एभर्टनलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर सिटीले खेलको पहिलो हाफमा १–० गोलले पछि परेको अवस्थामा दोस्रो हाफमा कमब्याक गर्दै जित हासिल गरेको थियो । म्यानचेस्टर सिटीका लागि फिल फोडेन, जुलियन अल्भारेज र बेर्नार्डो सिल्भाले…