फुटबल « Khabarhub

अफ्रिकन कप अफ नेसन्सको अन्तिम १६ समीकरण पूरा

काठमाडौँ– अफ्रिकन कप अफ नेसन्सको अन्तिम १६ को समीकरण पुरा भएको छ । गएराती समूह चरणका खेलहरू सकिएसँगै नकआउट चरणमा पुग्ने १६ टिमको टुंगो लागेको हो । जसमा समूह ‘ए’ बाट इक्वेटोरियल गिनी र नाइजेरिया, समूह ‘बी’ बाट केप भर्डे र इजिप्ट, समूह ‘सी’ बाट सेनेगल र क्यामरुन, समुह ‘डी’ बाट एङ्गोला र बुर्किना फासो,…