Live on
Your Voice, Your Power
काठमाडौँ - लेस्टर सिटी र एभर्टनले बराबरी खेलेका छन्। इंग्लिस प्रिमियर लिगमा लेस्टर र एभर्टनले २–२ गोलको बराबरी खेलेर अंक बाँडे। किङ्स पावर स्टेडियम लेस्टरमा सोमबार राति भएको खेलको पहिलो हाफको १५औं मिनेटमा डोमिनिक काल्भर्ट लेविनले गोल गर्दै एभर्टनलाई १–० को सुरुवाती अग्रता दिलाएका थिए। लेस्टरका काल्भर्ट लेविनले २२औं मिनेटमा गोल फर्काए पछि खेल १–१…