फुटबल « Khabarhub

इरान एसियन कपको क्वाटरफाइनमा

काठमाडौँ–  एसियन कप फुटबलमा इरान क्वाटरफाइनमा प्रवेश गरेको छ । गएराती सम्पन्न अन्तिम १६ को खेलमा सिरियालाई पेनाल्टी सुटआउटमा ५–३ गोलले पराजित गर्दै इरान प्रतियोगिताको क्वाटरफाइनमा पुगेको हो। निर्धारित ९० मिनेटको खेलमा १–१ गोलको बराबरी गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको ३० मिनेटमा थप कुनै गोल नभएपछि खेल पेनाल्टी सूटआउटमा पुगेको थियो…