फुटबल « Khabarhub

रियल मड्रिड जितपछि शीर्षस्थानमा

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड तालिकाको शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा लस पलमासलाई २–१ गोलले हराउँदै  शीर्षस्थानमा उक्लिएको हो । रियल मड्रिडका लागि भिनिसियस जुनियर र औरेलिएन टिचोउआमेनीले एक–एक गोल गरेका थिए। त्यस्तै, लस पलमासका लागि जाभियर मुनोजले एक गोल गरेका थिए । यो जितसँगै रियल मड्रिड २१ खेलबाट ५४ अंकसहित…