फुटबल « Khabarhub

च्याम्पियन्स लिग : बार्सिलोना अन्तिम १६ मा प्रवेश

काठमाडौँ– युरोपेली च्याम्पियन्स लिगमा बार्सिलोना अन्तिम १६ मा प्रवेश गरेको छ ।  घरेलु मैदानमा गएराति भएको खेलमा पोर्चुगिज टोली पोर्टोलाई २–१ गोलले हराउँदै बार्सिलोनाले अन्तिम १६ मा स्थान पक्का गरेको हो । बार्सिलोनाका जोआओ क्यान्सेलो र जोआओ फेलिक्सले एक–एक गोल गरेका थिए । यस्तै पोर्टोका लागि पेपेले एक गोल गरेका थिए । यो जितसँगै समूह…