फुटबल « Khabarhub

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी र क्रिस्टल प्यालेसको बराबरी

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र क्रिस्टल प्यालेसले बराबरी खेलेका छन् । गएराति भएको खेलमा दुवै टोलीले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । सिटीको जितमा ज्याक ग्रेलीस, रिको लेविस र प्यालेसका लागि जेन फिलिप मेटा, माइकल ओलिसले एक–एक गोल गरेका थिए । सिटीले क्रिस्टल प्यालेससँगको अग्रता जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउनु…