खेलकुद Archives | Page 21 of 904 | Khabarhub Khabarhub
गायिका जुनु गौतमको ‘यो माया’ गीत सार्वजनिक

काठमाडौं– गायिका जुनु गौतमले नयाँ कोसेली ‘यो माया’

चुनावको तयारीसहित घरदैलो गर्न नेताहरूलाई उपेन्द्र यादवको निर्देशन

काठमाडौं- जनता समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीको

प्रचण्ड-नेपाल भेटवार्ता, सहकार्य तथा एकताको सम्भावनाबारे छलफल  

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष

शंकर पोखरेलको तर्क- सदस्यता नवीकरण रोकेर पूर्वराष्ट्रपतिलाई देशकै अभिभावकको भूमिकामा फर्कायौँ

काठमाडौं- नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पुर्वराष्ट्रपति विद्यादेवी

संविधान संशोधनका लागि सहमति आवश्यक छ : नेता सिटौला

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं राष्ट्रियसभामा कांग्रेस संसदीय

कम्बोडिया–थाइल्याण्ड द्वन्द्वमा मलेशियाले मध्यस्थता गर्ने, दुबै देशका नेता सोमबार क्वालालम्पुर जाँदै

काठमाडौं– द्विपक्षीय द्वन्द्व समाधानमा मलेशियाको मध्यस्थता स्वीकार गर्न

साम्बालाई मर्स्याङ्दी गाउँपालिकाको सम्मान

लमजुङ – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा फरवार्ड सावित्रा भण्डारी (साम्बा) सम्मानित भएकी छन् । आज गृह पालिका मर्स्याङ्दी गाउँपालिका–८ भुलभुलेमा आयोजित सम्मान

स्पेन युरो कपको फाइनलमा

काठमाडौं - जर्मनीलाई १-० ले हराउँदै विश्व विजेता स्पेन महिला युरो कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। निर्धारित समय गोलरहित बराबरीमा सकिएको सो खेलको अतिरिक्त

युरो कप महिला फुटबल : नाटकीय जितसहित इंगल्यान्ड फाइनलमा

जुरिच - इटालीविरुद्ध नाटकीय कमब्याक जित निकाल्दै इंगल्यान्ड युरो कप महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । जुरिचमा भएको सेमिफाइनलमा इङ्गल्यान्ड २-१ ले विजयी

साफ महिला यू–२० च्याम्पियनसिप: नेपाललाई हराउँदै बंगलादेशले जित्यो उपाधि

काठमाडौं - सागोरिकाको ह्याट्रिक गोलमा बंगलादेशले साफ महिला यू–२० च्याम्पियनसिपको उपाधि जितेको छ । तीन खेलको प्रतिबन्ध पूरा गरी फर्किएकी सागोरिका एक्लैले चार गोल गरेपछि

यस्तो बन्यो कीर्तिपुर क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौं- कीर्तिपुरस्थित क्रिकेट मैदानको स्तोरन्नतिको काम धमाधम भइरहेको छ । अहिलेसम्म कीर्तिपुर स्टेडियम निर्माणको काम ७५ प्रतिशत भन्दा बढी पूरा

इंग्ल्यान्डसँगको टेस्टमा भारतको हार जोगाउने प्रयासमा गिल र राहुल

काठमाडौं – कप्तान शुभमन गिल र के एल राहुलको सानदार पारीले भारतले इङ्गल्यान्डसँगको चौथो टेस्टमा हार टार्ने सम्भावना देखिएको छ।

विश्व क्रिकेटमा गेम चेन्जर बन्नसक्छ इटाली

जसप्रित सिंहका बाबु सन् २००६ मा भारत छाडेर इटाली पुगेका थिए। मिलान भन्दा परको एउटा गाउँमा उनीहरूको बसोबास थियो। संसारमा

रुटको सनसनीपूर्ण ब्याटिङले चौथो टेस्टमा भारतविरुद्ध इंग्ल्यान्डको पकड

काठमाडौं – जोए रुटको १५० रनसहित थुप्रै कीर्तिमानको ओइरो लागेपछि भारतविरुद्ध घरेलु टोली इंग्ल्यान्डले चौथो टेस्टमा पकड राखेको छ। भारतले

वात्सल्य एभरेष्ट महिला भलिबल लिगमा लुम्बिनी लाभा भित्रियो

काठमाडौं– महिला भलिबल फ्रेन्चाइज लिग वात्सल्य एभरेष्ट महिला भलिबल लिग (ईडब्लुभिएल) लुम्बिनी नयाँ टोलीको रूपमा भित्रिएको छ । आगामी भदौमा हुने वात्सल्य एभरेष्ट महिला भलिबल लिगको

म्याग्दी भलिबल कप : आयोजकलाई हराउँदै स्याङ्जा विजयी

म्याग्दी – आयोजकलाई घरेलु मैदानमा पराजित गर्दै स्याङ्जा जिल्ला खेलकुद विकास समिति रु दुई लाख पुरस्कार राशिको गण्डकी प्रदेशस्तरीय अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिता ‘म्याग्दी

एपिएफले जित्यो ‘प्रचण्ड कप’ भलिबलको उपाधि

कास्की – पोखरामा सञ्चालन भएको ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल नेपालको एपिएफ क्लबले जितेको छ । पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड

प्रधानमन्त्री कप भलिबल बिहीबारदेखि हुने

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा यही जेठ ८ देखि १५ गतेसम्म नवौँ संस्करणको ‘प्रधानमन्त्री कप- एनभिए महिला तथा पुरुष भलिबल क्लब लिग’ हुने भएको छ

‘कोरा पाल्पा साइक्लिङ च्यालेञ्ज’ सुरु

पाल्पा– पाल्पालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइक्लिङ गन्तव्य बनाउने उद्देश्यले ५५ किलोमिटर लामो ‘दोस्रो कोरा पाल्पा साइक्लिङ च्यालेञ्ज–२०२५’ सुरु भएको छ । पाल्पा साइक्लिङ सङ्घको आयोजनामा

वीर गणेशमान ‘१० के’ रोड रेसको उपाधि सेनाका राजन र धादिङकी सन्तोषीलाई 

काठमाडौं– पाँचौँ वीर गणेशमान सिंह १० किलोमिटर (१० के) सडक दौडको उपाधि पुरुषतर्फ नेपाली सेनाका राजन रोकाया र महिलातर्फ धादिङकी सन्तोषी श्रेष्ठले जितेका छन् ।

दक्षिण एसियाली कराँतेमा नेपाल पहिलो

धनगढी - दक्षिण एसियाली अन्तराष्ट्रिय खुला कराँते प्रतियोगितामा नेपाल पहिलो भएको छ । प्रतियोगतामा सहभागी चाार देश मध्ये नेपाल सबैभन्दा बढी स्वर्णसहित पहिलो बनेको हो

लस एन्जलस ओलम्पिक सन् २०२८ मा बक्सिङ पनि समावेश

कोस्टा नावारिनो – बिहीबार १४४ औं अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) सत्रमा मतदानपछि बक्सिङलाई आधिकारिक रूपमा लस एन्जलस सन् २०२८ ओलम्पिक खेलकुदको कार्यक्रममा समावेशगरिएको छ ।

नेपाल पुलिसकी तेक्वान्दो खेलाडी रमिलाले जितिन् अन्तर्राष्ट्रिय स्वर्ण पदक

काठमाडौं– नेपाल पुलिस क्लबकी तेक्वाण्डो खेलाडी रमिला लामाले कोरियामा जारी सङ्नामकोरिया ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप– २०२५ मा स्वर्ण पदक जितेकी छिन् । यही साउन ३ देखि