टेनिस Archives | Page 6 of 8 | Khabarhub Khabarhub

टेबलटेनिसको मुख्य प्रशिक्षकमा ढुंगेल नियुक्त

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले टेबलटेनिसको मुख्य प्रशिक्षकमा सन्जिवकुमार ढुंगेललाई नियुक्त गरेको छ । यसअघिका मुख्य प्रशिक्षक विनोद शाक्यले उमेर हदका कारण अनिवार्य अवकास पाएपछि ढुंगेललाई जिम्मेवारी दिइएको हो । ४९ वर्षीय ढुंगेल २०५२ सालमा सहायक प्रशिक्षकमा राष्ट्रिय खेलकुद परिषद्को सेवामा प्रवेश गरेका थिए । उनी २०६४ सालमा प्रशिक्षकमा बढुवा भएका हुन् ।…